FAQs Complain Problems

समाचार

७४/७५

इन्द्रसरोबर गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

 इन्द्रसरोवर  गाउँपालिका कुलेखानी, मकवानपुरले  आर्थिक वर्ष  २०७४/०७५  को  नीति तथा कार्यक्रम हरु संसोधन तथा थप कार्यान्वयन मा  ल्याउने  उदेश्यले  मिति २०७५  बैसाख २०  गते  दोस्रो गाउँसभा सम्पन्न गरेको  छ |

01- BP २०७४/०७५ सिलबन्दि दरभाउ पत्रको स्वीकृति को लागि आशय पत्र

 इन्द्रसरोवर  ताल को  पर्यटन प्रवर्धनमा उपयोगी  हुने  पेडल तथा मोटोराइज्ड डुंगा  खरिदको  लागि आह्वान  भएको  सिलबन्दी बोलपत्रको सूचना बमोजिम रित पुर्वक  पेश हुन आएका  दरभाउ पत्र दाता  मध्य बाट सारभूत रुपमा प्रभाबग्राही  दरभाउपत्रदाता  छनौट गरि  स्वीकृति को लागि आशय पत्र मिति २०७४/११/२३  को समृद्ध

डुंगा खरिद सम्बन्धि बोलपत्र आह्वान

 इन्द्रसरोवर  गाउँपालिका  वडा नं १ अवस्थित  इन्द्रसरोवर  तालको पर्यटन प्रवर्धनका लागि  आवश्यक  पेडल तथा मोटोराइज्ड डुंगा  खरिद को लागि   सार्वजनिक शिलबन्दी बोलपत्र   आव्हान गरेको छ उक्त सूचना मिति  २०७४/११/०१ को समृद्ध समाज दैनिक मा प्रकाशित गरिएको छ |

Pages