FAQs Complain Problems

समाचार

इन्द्रसरोबर गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

 इन्द्रसरोवर  गाउँपालिका कुलेखानी, मकवानपुरले  आर्थिक वर्ष  २०७४/०७५  को  नीति तथा कार्यक्रम हरु संसोधन तथा थप कार्यान्वयन मा  ल्याउने  उदेश्यले  मिति २०७५  बैसाख २०  गते  दोस्रो गाउँसभा सम्पन्न गरेको  छ |

गाउँपालिकाको अध्यक्ष श्री जीवन लामा  सभामुख  रहनु भएको  उक्त कार्यक्रममा  उप सभामुख को रुपमा  यस गाउँ पालिकाको  उपाध्यक्ष  श्रीमती  उमा कुमारी लामा ले नीति तथा कार्यक्रम हरु प्रस्तुत गर्नु भएको थियो |

इन्द्रसरोबर गाउँपालिकाका निर्वाचित कार्यपालिका सदस्यहरु  तथा कर्मचारी  हरुको उपस्थिति रहेको उक्त  गाउँ सभाबाट आ.व. २०७४/०७५ को प्रथम गाउँ सभा बाट पारित बजेट तथा कार्यक्रम हरु माथि आवश्यक संसोधन गर्ने प्रस्ताब  सर्वसम्बत रुपमा पारित  भएको छ |        

आर्थिक वर्ष: