FAQs Complain Problems

समाचार

७४/७५

कृषि, पशु जन्य पदार्थ तथा कवाडी र तरकारी को निकासी पैठारी कर

इन्द्रसरोवर गाउँ पालिकाले सिलबन्दी बोलपत्र मार्फत आह्वान गरेको आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त सम्बन्धी बोलपत्र को  लागी  तय गरिएका करका दायरा र  दर हरु

सम्बन्धी  विवरण |

आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त सम्बन्धी १५ दिने बोलपत्र आह्वानको सूचना

इन्द्रसरोवर  गाउँ पालिका भई निकासी पैठारी हुने  कृषि, पशुजन्य पदार्थ  तथा कवाडी र तरकारी हरुमा  यस स्थानीय तहले कर  संकलन  गर्ने  निर्णय गरि सो को  कार्यान्वयन ठेक्का  मार्फत गर्न शिलबन्दी  बोलपत्र आह्वान  गरेको छ |

Pages