FAQs Complain Problems

समाचार

७४/७५

डुंगा खरिद सम्बन्धि बोलपत्र आह्वान

 इन्द्रसरोवर  गाउँपालिका  वडा नं १ अवस्थित  इन्द्रसरोवर  तालको पर्यटन प्रवर्धनका लागि  आवश्यक  पेडल तथा मोटोराइज्ड डुंगा  खरिद को लागि   सार्वजनिक शिलबन्दी बोलपत्र   आव्हान गरेको छ उक्त सूचना मिति  २०७४/११/०१ को समृद्ध समाज दैनिक मा प्रकाशित गरिएको छ |

ICTE- 01 शिलबन्दी बोलपत्र स्वीकृति को लागि आशय पत्र

इन्द्रसरोवर गाउँपालिका कुलेखानी  मकवानपुर ले  कार्यालयलाई  आवश्यक  इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि सम्बन्धि  सामग्री खरिद को लागि सिलबन्दी  बोलपत्र मार्फत सार्वजनिक आह्वान गरि रित पुर्वक पेश हुन आएका 

कार्यालयलाई आवश्यक इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि सम्बन्धि सामग्री खरिदको सार्वजनिक सूचना

 इन्द्रसरोवर गाउँपालिका , कुलेखानी  मकवानपुर ले  कार्यालयलाई आवशयक  इलेक्ट्रोनिक्स  तथा सूचना प्रविधिका  सामग्री हरु खरिद को  लागि शिलबन्दी बोलपत्र मार्फत  सार्वजनिक आह्वान  गरेको छ |

Pages