प्रयोगमैत्री संरचना, शिक्षा, पर्यटन

र कृषि,समतामूलक बिकास इन्द्रसरोवरको समृद्धि”

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
घर नक्शा प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्
• सम्बन्धित व्यक्तिको निवेदन
• नक्शा विग्रिएको भए बिग्रेको नक्शाको प्रतिलिपि
• साविक पास भएको घरको नक्शा
आर्थिक ऐन अनुसार प्रकृया पुगी आएमा सोही दिन भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा In-person भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा 1
2
निर्माण सम्पन्न प्रमाणपत्र सिफारिस विस्तृत विवरण हेर्नुहोस्
• सम्बन्धित वडा कार्यालयको निर्माण सम्पन्न सिफारिस
• गाउँपालिकाबाट पास भएको घरको नक्शा-3 प्रति
• घरको चारै तिरबाट खिचिएको फोटो-2 प्रति
• सम्बन्धित जग्गाधनीको पासपोर्ट साईजको 2 प्रति फोटो
• सम्पति कर तिरेको रसिदको प्रतिलिपि
आर्थिक ऐन अनुसार प्रकृया पुगी आएमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा In-person प्रमुख प्रशासकीय अधिकृत/ भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा
3 • सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
• जग्गा रजिष्ट्रेशन भएको प्रमाणपत्रको प्रतिलिपि
• साबिक जग्गाधनीको नामबाट गाउँपालिकामा पास भएको घरको नक्शा
• वडा कार्यालयको नामसरी सिफारिस पत्र
आर्थिक ऐन अनुसार प्रकृया पुगी आएमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा In-person प्रमुख प्रशासकीय अधिकृत/ भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा
4 • सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
• सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• प्रमाणित ट्रेस नक्शाको प्रतिलिपि
• ब्लु प्रिन्ट नक्शाको प्रतिलिपि
• सम्बन्धित वडा कार्यालयको 4 किल्ला प्रमाणित गरेको सिफारिस
• मान्यता प्राप्त कन्सल्टेन्सि बाट तयार भएको घरको नक्शा
आर्थिक ऐन अनुसार कुनै उजुरी नपरेमा सूचना प्रकाशन भएको 15 दिनमा प्रमुख प्रशासकीय अधिकृत/ भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा In-person प्रमुख प्रशासकीय अधिकृत/ भवन निर्माण तथा भूमी व्यवस्थापन शाखा
5
ज्यष्ठ नागरिक परिचयपत्र विस्तृत विवरण हेर्नुहोस्
• नागरिकताको प्रतिलिपि
• 2 प्रति पासपोर्ट साईजको फोटो
• तोकिएको ढाँचामा निवेदन
नि:शुल्क रित पुगि आएमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा In-person प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
6
अपाङ्गता परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
• वडा कार्यालयको सिफारिस पत्र
• अपाङ्गता भएको व्यक्तिको 4 प्रति पासपोर्ट साईजको फोटो
• अपाङ्गता भएको व्यक्तिको जन्मदर्ता अथवा नागरिकताको प्रतिलिपि
• अपाङ्गताको वर्गीकरणको किटान गर्ने मान्यता प्राप्त चिकित्सकको सिफारिस
• तोकिएको ढाँचामा निवेदन
नि:शुल्क रित पुगि आएमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा In-person प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
7
समुह, समिति र सहकारीहरुलाई सुचिकृत दर्ता विस्तृत विवरण हेर्नुहोस्
• निवेदन, समुहको निर्णय, वडाको सिफारिस पत्र, फोटो आर्थिक ऐन अनुसार सोही दिन प्रमुख प्रशासकीय अधिकृत/पशु विकास शाखा In-person प्रमुख प्रशासकीय अधिकृत/पशु विकास शाखा
8
घ वर्गको निर्माण व्यवसायी प्रमाणपत्र विस्तृत विवरण हेर्नुहोस्
• घरेलु तथा साना उद्योग विकास समितिमा/कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रमाणपत्रको प्रतिलिपि
• आन्तरिक राजश्व कार्यालयमा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि
• आन्तरिक राजश्व कार्यालयमा
• औजार तथा अन्य सामानको विमा सम्बन्धी कागजात
• बैङ्कमा रु 3 लाख मौज्दात रहेको भौचर
आर्थिक ऐन अनुसार सोही दिन प्रमुख प्रशासकीय अधिकृत/राजश्व तथा आर्थिक प्रशासन शाखा/प्रशासन शाखा/ पूर्वाधार विकास शाखा/ भवन निर्माण In-person प्रमुख प्रशासकीय अधिकृत/राजश्व तथा आर्थिक प्रशासन शाखा/प्रशासन शाखा/ पूर्वाधार विकास शाखा/ भवन निर्माण
9 • कर्मचारी एवमं जनप्रतिनिधिको रहोवरमा उपभोक्ता समिति गठन गरेको भेलाको निर्णय
• उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
• उपभोक्ता समितिको निवेदन
• वडा कार्यालयको सिफारिस
• उपभोक्ता समितिको छाप
• विल, भर्पाई, काम हुनु अघि, काम हुदै गर्दाको र काम सम्पन्न भएपछिको फोटो
• सामाजिक र सार्वजनिक परिक्षण
• वडा तथा गाउँपालिकाको अनुगमन समितिको सिफारिस
• उपभोक्ता समितिका अध्यक्ष, सचिव अनिवार्य उपस्थिति
नि:शुल्क सोही दिन प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा/पूर्वाधार विकास शाखा/आर्थिक प्रशासन शाखा In-person प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा/पूर्वाधार विकास शाखा/आर्थिक प्रशासन शाखा
10 नि:शुल्क सोही दिन In-person
11
योजना लागत अनुमान तयारी विस्तृत विवरण हेर्नुहोस्
नि:शुल्क एक हफ्ता भित्र In-person
12
सहकारी नवीकरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आर्थिक ऐन अनुसार सोही दिन In-person
13 आर्थिक ऐन अनुसार सोही दिन/ सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा बढीमा 3 दिन भित्र In-person
14
उद्योग तथा फर्म सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आर्थिक ऐन अनुसार सोही दिन/ सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा बढीमा 3 दिन भित्र In-person
15
अन्य नखुलेका सिफारिस विस्तृत विवरण हेर्नुहोस्
आर्थिक ऐन अनुसार निवेदन पेश गरेको 3 दिन भित्र In-person