FAQs Complain Problems

समाचार

७४/७५

इन्द्रसरोवर तालमा कविता प्रतियोगिता संचालन हुने

  मिति २०७४  फाल्गुन १८ र  १९ गते यस इन्द्रसरोवर गाउँपालिकामा अवस्थीत इन्द्रसरोवर तालको सेरोफेरोमा "इन्द्रसरोवर काब्य उत्सब  २०७४"  आयोजना हुन गईरहेको जानकारी गराइन्छ |

दस्तावेज: 

कुलेखानी ईलाकामा सैनिक तालिमतथा फायरिंङ हुने !!!

कुलेखानी ईलाकामा   यहि फाल्गुन  ८ ९ र  १० सैनिक  तालिम  र फायरिंङ हुने भएकाले त्यस क्षेत्रमा मानिस तथा पशुपन्क्षी आवत जावत नगर्नु नगराउनु हुन

जानकारी  गराइन्छ |

दस्तावेज: 

इन्द्रसरोवर गाउँपालिकामा कार्यरत कर्मचारी हरुको सम्पर्क विवरण

 

Pages