FAQs Complain Problems

समाचार

७४/७५

प्रमुख प्रशासकिय अधिकृत ज्यू को भब्य बिदाई !

इन्द्रसरोवर गाउँपालिकाका बर्तमान प्रमुख प्रशासकिय अधिकृत श्री रोशन पुन को पाँचखाल नगरपालिकामा सरुवा भएकाले यस गाउँपालिकाको कार्यपालिकाले बिदाई कार्यक्रम आयोजना गरेको छ| जनप्रतिनिधि एबं कर्मचारी हरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा  श्री रोशन पुन लाई हाल सम्म प्रमुख प्रशासकिय अधिकृतको र

बिधालय स्तरीय कविता प्रतियोगिताको उत्कृस्ट ४ कविता

 कविता शिर्षक :कलम

हेर्दा देखिन्छ सानो, लाम्चो अनि सुन्दर रुप

बन्न सकिंदैन आफैँ कसैले बनाउछ कुरूप

सदैव भन्ने छु म कलम हो एक सजीव

हरपल भन्ने गर्छन अरु कलम हो निर्जीव |

 

श्वासयुक्त शरीरका हात हरुलाई चलाउछ उचाल्दै

Pages