FAQs Complain Problems

सूचना तथा समाचार

प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यूको स्वागत कार्यक्रम

आज मिति २०७८-०६-२० गते इन्द्रसरोवर गाउँपालिकामा थाक्रे गाउँपालिकाबाट सरूवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यूको स्वागत कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यूले गर्नुभएको थियो सथै अथितिको रुपमा २ नं.

इन्द्रसरोवर गाउँपालिका १ नं. वडा कार्यालय, मार्खुको आयोजनामा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन , ईन्द्रसरोवर तालमा सरसफाइ कार्यक्रम

मिति २०७८-०६-१८ गते इन्द्रसरोवर गाउँपालिका १ नं. वडा कार्यालय, मार्खुको आयोजनामा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन , ईन्द्रसरोवर तालमा सरसफाइ एवम् २०७८ सालको शुभ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता १ नं.

Pages

//