Submitted on: Tue, 10/13/2020 - 11:59
यस इन्द्रसरोवर गाउँपालिका वडा नं.२ मा 2053 साल देखि निरन्तर कार्यरत कर्मचारी श्री बालकृष्ण पुडासैनीको उपचारको क्रममा हिजो २०७७ असोज २६ गते असामयिक निधनको खबरले समग्र इन्द्रसरोवर गाउँपालिका परिवार अत्यन्त मर्माहत भएको छ | अल्पायुमै भएको असामयिक निधनले समग्र इन्द्रसरोवर गाउँपालिकाले एक कर्मठ, मिलन