FAQs Complain Problems

सूचना तथा समाचार

ऐतिहासिक “वीर”फाखेलमैत्री पार्क निर्माण स्थलको लामा गुरूहरुबाट भूमि पुजा

इन्द्रसरोवर गाउँपालिका वडा नं.४ अवस्थित ऐतिहासिक “वीर”फाखेलमैत्री पार्क निर्माण स्थलको लामा गुरूहरुबाट भूमि पुजा आज मिति 2078/07/11 गते सु-सम्पन्न भयो । उक्त कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष श्री जीवन लामाज्यू, उपाध्यक्ष श्री उमा कुमारी लामाज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम

सीपमुलक मेशिनरी समाग्री तथा उन्नत जातको बाख्रा वितरण कार्यक्रम

आज मिति २०७८-०८-०९ गते इन्द्रसरोवर गाउँपालिकाको आ.व २०७८-०७९को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गतको दलित उत्थान कार्यक्रम अनुसार गाउँपालिका स्तरिय आवाज दलित उत्थान समितिको आयोजनामा सीपमुलक मेशिनरी समाग्री तथा उन्नत जातको बाख्रा वितरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता सो समितिका अध

Pages

//