FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिका १ नं. वडा कार्यालय, मार्खुको आयोजनामा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन , ईन्द्रसरोवर तालमा सरसफाइ कार्यक्रम

मिति २०७८-०६-१८ गते इन्द्रसरोवर गाउँपालिका १ नं. वडा कार्यालय, मार्खुको आयोजनामा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन , ईन्द्रसरोवर तालमा सरसफाइ एवम् २०७८ सालको शुभ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता १ नं. वडाध्यक्ष श्री जमान सिं वाईवाज्यूले गर्नु भएको थियो भने इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष श्री जीवन लामाज्यू प्रमुख अथिति, गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यू विशेष अथिति ,नि. प्रमुख प्रशासकीय अधिकृत श्री धर्मानन्द पन्तज्यू का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थितिमा सम्पन्न भयो।

आर्थिक वर्ष:

//