FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

इन्द्रसरोवर गाउँपालिकाको हार्दिक अपिल !!

गाउँपालिकाका अध्यक्ष जीवन लामाद्वारा जारी अपिलमा कोरोना सङ्क्रमणलाई प्रभावकारी व्यवस्थापन गर्नका लागि परीक्षण र कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाउन पर्ने बाध्यात्मक अवस्थामा निषेधाज्ञा जारी गर्नु परेको उल्लेख छ । गाउँपालिकाको अपिलमा निषेधाज्ञा नभने पनि प्रशासनले जारी गरेको निषेधाज्ञाको जस्तै स

Pages