FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

व्यवसाय सचेतना तथा सुरु एबम् लैंगिक समानता सामाजिक समावेशीकण तालिम

इन्द्रसरोवर गाउँपालिका को आयोजनामा संचालित गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम medpa अन्तर्गत ८ दिने व्यवसाय सचेतना तथा सुरु एबम् लैंगिक समानता सामाजिक समावेशीकण तालिम इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा ज्यूको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल योजना तथा प्रशासकीय अ

ब्यबसाय सचेतना तथा सुरु तालिम र लैङ्िगक तथा सामाजिक समाबेशिकरण तालिम समपन्न

मिति २०७८/०९/०६ गतेका दिन इन्द्रसरोवर गाउपालिका वडा न ४ फाखेलमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा इन्द्रसरोवर गाउपालिकाको आयोजनामा संचालित गरिबि निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA)अन्तर्गत ८ दिने ब्यबसाय सचेतना तथा सुरु तालिम र लैङ्िगक तथा सामाजिक समाबेशिकरण तालिम इन्द्

नमुना माटोहरुको परिक्षण शिविर

इन्द्रसरोवर गाउँपालिकाको आयोजना ,माटो तथा मल परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा गाउँपालिकाका सम्पूर्ण वडाहरुबाट संकलित नमुना माटोहरुको परिक्षण शिविर यही मिति २०७८ पौष ४ र ५ गते मार्खुमा सम्पन्न भयो। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यू,गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी ल

Pages

//