FAQs Complain Problems

उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ३ नं. वडा ,सिस्नेरी

आज मिति २०७८-०७-३० गते इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ३ नं. वडा ,सिस्नेरीमा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता ३.नं. वडा अध्यक्ष श्री चिरञ्जिवी पौडेल ज्यूले गर्नु भएको थियो भने इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामाज्यू प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो। साथै उक्त कार्यक्रममा गाउँपालिका इन्जिनियर श्री विमल मिक्तान, योजना शाखाबाट श्री गंगा राईले सहजीकरण गर्नु भएको थियो।

आर्थिक वर्ष:

//