FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

१८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस

१८ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस इन्द्रसरोवर गाउँपालिकाका आदरणीय अध्यक्ष श्री जीवन लामाज्युको अध्यक्षता, उपाध्यक्ष श्री उमा कुमारी लामाज्यु, वडा २ का वडाध्यक्ष श्री राजुमान महर्जनज्यु, कार्यपालिका सदस्य श्री मन्जु रुम्बाज्यु, लगायतका बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा प्रभातफेरी सहित गाउँपालिक

विद्यालयहरुका विद्यलाय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकहरुको नमूना विद्यालयहरू श्री अमरसिंह मा.वि पोखरा, श्री जनता विद्यालय तानसेन र श्री कालिका मानवज्ञान मा.वि बुटवलको सफल तथा असल अभ्यास अध्ययन अवलोकन भ्रमण

गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष श्री जीवन लामाज्यू सहित गाउँपालिका अन्तर्गतका विद्यालयहरुका विद्यलाय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकहरुको नमूना विद्यालयहरू श्री अमरसिंह मा.वि पोखरा, श्री जनता विद्यालय तानसेन र श्री कालिका मानवज्ञान मा.वि बुटवलको सफल तथा असल अभ्यास अध्ययन अव

जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा राष्ट्रिय परिचय पत्र प्रणालीको बारेमा अभिमुखिकरण कार्यक्रम

मिति २०७८-०८-०३ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा राष्ट्रिय परिचय पत्र प्रणालीको बारेमा यस इन्द्रसरोवर गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी श्री भरत मणी पाण्डे ज्यूको अध्यक्षतामा १ दिने अभिमुखीकरण सम्पन्न भयो।

उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ५ नं. वडा

आज मिति २०७८-०८-०२ गते इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी अभिमुखीकरण तालिम ५ नं. वडामा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता ५.नं.

Pages

//