FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

८ दिने ब्यबसाय सचेतना तथा सुरु र लैङ्िगक सामाजिक समाबेशिकरण तालिम

मिति २०७८/०९/२० गतेका दिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र इन्द्रसरोवर गाउपालिकाको आयोजनामा संचालित गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA)अन्तर्गत ८ दिने ब्यबसाय सचेतना तथा सुरु र लैङ्िगक सामाजिक समाबेशिकरण तालिम इन्द्रसरोवर गाउपालिक वडा न ४ फाखेल मा यसै वडाका अध्यक्ष

गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम

इन्द्रसरोवर गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गरेको उत्तरी मकवानपुरको एक मात्र स्थानीय तह हो । गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम अन्तर्गत बालमैत्री स्थानीय शासनका न्यूनतम सूचक माथी गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य चौकीका इन्चार्ज बीच अन्त

Pages

//