FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विपद् व्यवस्थापन सम्बन्धी कानून कार्यान्वयनको अवस्थाको समिक्षा

प्रदेश मामिला समितिका सभापति माननीय माधव प्रसाद पौडेल ज्यूको प्रमुख आतिथ्यतामा संघ, प्रदेश र स्थानीय तहले बनाएको विपद् व्यवस्थापन सम्बन्धी कानून कार्यान्वयनको अवस्थाको समिक्षा एवं ऐन संशोधन मस्यौदा तयारी उपसमितिका संयोजक माननीय योगेन्द्र संग्रौला ज्यूको अध्यक्षतामा इन्द्रसरोवर गाउँपालिकाक अध्यक्ष

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको एक कार्यक्रमका बिच सम्पन्न

इन्द्रसरोवर गाउँपालिकाको आयोजना तथा महिला बचत ऋण सहकारी संस्थाको सह-आयोजनामा मिति २०७८ मंसिर २० गते देखि  मंसिर २४ गते सम्म गाउँपालिकाको सम्पूर्ण वडाहरूमा संचालन  गरिएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको एक कार्यक्रमका बिच आज सम्पन्न गरियो। उक्त कार्यक्रमको अध्यक्षता  गाउँपालिका अध्यक्ष श्र

राष्ट्रिय परिचय पत्र वितरण कार्यको अनुगमन

जिल्ला प्रशासन कार्यालय, मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाको सहजीकरणमा संचालन भई रहेको राष्ट्रिय परिचय पत्र वितरण कार्यको यही मिति २०७८ मंसिर २२ गते गाउँपालिकाको अध्यक्ष श्री जीवन लामा ज्यू, उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्साल ज्यूका साथै योजना तथा प्रशा

मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धि सम्बन्धी ३ दिने पुनर्ताजगी अभिमुखिकरण तालिम

इन्द्रसरोवर गाउँपालिका, न्यायिक समितिको आयोजनामा मिति २०७८ मंसिर २०,२१ र २२ गते सम्म संचालित मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धि सम्बन्धी ३ दिने पुनर्ताजगी अभिमुखिकरण तालिम सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यूले गर्नु भएको थियो । कार्यक्रममा इन्द्रसरोवर ग

न्यायिक समिति को आयोजनामा मेलमिलाप कर्ताहरुको क्षमता अभवृद्धि सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम

मिति २०७८-०८-२० गते इन्द्रसरोवर गाउँपालिका, न्यायिक समिति को आयोजनामा मेलमिलाप कर्ताहरुको क्षमता अभवृद्धि सम्बन्धी ३ दिने अभिमुखीकरण तालिमको आज उदघाटन भयो। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यूले गर्नु भएको थियो।

Pages

//