FAQs Complain Problems

सूचना तथा समाचार

इन्द्रसरोवर गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७८

इन्द्रसरोवर गाउँपालिका द्वरा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७८ को मिति २०७८-११-२९ गते एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष श्री जीवन लामा ज्यूले समापन गर्नु भयो। उक्त कार्यक्रममा नि.

इन्द्रसरोवर गाउँपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता

“लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार” अन्तर्राष्ट्रिय नारी दिवस २०७८ को शुभ अवसरमा इन्द्रसरोवर गाउँपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता आज मिति २०७८ फागुन २४ सम्पन्न भयो। उक्त कार्यक्रमकाे अध्यक्षता इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष श्री उमा क

Pages

//