FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता

“लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार” अन्तर्राष्ट्रिय नारी दिवस २०७८ को शुभ अवसरमा इन्द्रसरोवर गाउँपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिता आज मिति २०७८ फागुन २४ सम्पन्न भयो। उक्त कार्यक्रमकाे अध्यक्षता इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युले गर्नु भएको थियो।

आर्थिक वर्ष:

//