FAQs Complain Problems

सूचना तथा समाचार

सानुमाखु सामुदायिक स्वास्थ्य इकाइको समुदघाटन

मिति २०८० जेठ ९ गते इन्द्रसरोवर गाउँपालिका वडा नं.१ सानुमाखु सामुदायिक स्वास्थ्य इकाइको समुदघाटन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता १ नं वडा अध्यक्ष श्री सुवास थापा मगरले गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यू प्रमुख अतिथि रहेको समुदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक

गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको अध्यक्षतामा कृषि सामाग्री बितरण

इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा रहेको श्री गणेश कृषक समुह र इन्द्रसरोवर गाउँपालिकाबाट प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना पकेट बिकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मिति २०८०-०२-०९ गते एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्यूको अध्यक्षतामा कृषि सामाग्री बितरण गरिएको छ

५०% अनुदानमा कृषि सामाग्री बितरण

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा रहेको गतिशिल साना किसान कृषि सहकारी संस्था लि र इन्द्रसरोवर गाउँपालिकाबाट प्रधानमन्त्रि कृषिआधुनिकिकरण परियोजना पकेट बिकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा कृषि सामाग्री बितरण गरिएको छ | उक्त कार्यक्रमको प्रमुख अथिति इन्द्रसरोवरगाउँपालिका प्रमुख प्रशासकिय

Pages

//