FAQs Complain Problems

सूचना तथा समाचार

श्री बत्सला देवी माध्यमिक बिद्यालयको छात्राबास भवन निर्माण कार्यको अनुगमन

मिति २०८०-०२-३० गते श्री बत्सला देवी माध्यमिक बिद्यालयको छात्राबास भवन निर्माण कार्यको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक शाखा प्रमुख, वडा प्राविधिकको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम

खड्बु सुकौरा नयाँगाउँ सडकको अनुगमन

मिति २०८०-०२-२९ गते खड्बु सुकौरा नयाँगाउँ सडकको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पुर्बाधार बिकास समितिका संयोजक र सदस्यहरु, योजना शाखा प्रमुख प्राबिधिक कर्मचारीहरुको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन द

Pages

//