FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

नि:शुल्क स्वास्थ्य शिविर संचालन कार्यक्रम

पाठेघर खस्ने, पाठेघरको संक्रमण, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, अब्स्टेटि्रक, फिस्टुलाको जाँच र बाझोपनको परामर्श सेवा सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर संचालन कार्यक्रम अन्तर्गत कुलेखानी स्वास्थ्य चौकी तथा मार्खु स्वास्थ्य चौकीमा उक्त कार्यक्रम सम्पन्न भयो। शिविरमा जम्मा १३० जनालाई औषधी व

मिति २०७९ फागुन २६ गते प्रशासनिक तथा गाउपालिकामा संचालित योजनाको अनुगमन

जिल्ला समन्वय समिति , मकवानपुरद्वारा यस  इन्द्रसरोवर गाउँपालिकामा मिति २०७९  फागुन २६ गते प्रशासनिक  तथा गाउपालिकामा संचालित योजनाको अनुगमन भयको छ। जि .स .स प्रमुख श्री ललित बहादुर घलान ज्यू संयोजक रहनु भएको कार्यक्रममा गाउपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी, उपाध्यक्ष श्री उमा कुमारी लामाका सा

परिचय-पत्र वितरण शिविरको तेस्रो दिन वडा नं.३ , सिस्मानेरी सम्पन्न

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट संचालित "गरिब घरपरिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम" बाट यस गाउँपालिकामा संकलित तथ्याङ्कको विश्लेषण, प्रारम्भिक सूची प्रकाशन, गाउँपालिका मार्फत गुनासो संकलन र प्रशोधन, नेपाल सरकार मन्त्रिपरिषदवाट अन्तिम नामावली स्वीकृती पश्च

Pages

//