FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

ड्राइभिङ सीप विकास तालिमको उद्घाटन

मिति २०७९/१२/२६ गते यस इन्द्रसरोवर गा.पा अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्युले सुक्का ड्राइभिङ इन्चिच्युट फर्पिङमा १७ दिने ड्राइभिङ सीप विकास तालिमको उद्घाटन गर्नुभयो। उक्त तालिममा इन्द्रसरोवर-४ का ६ युवाहरु संगलन छन।

इन्द्रसरोवर गाउॅंपालिका वडा न.२ भालुखर्कमा ३ महिने ढाका बुनाइ सीप विकास तालिम

मिति २०७९/१२/१९गतेका दिन इन्द्रसरोवर गाउॅंपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA)  अन्तर्गत  इन्द्रसरोवर गाउॅंपालिका वडा न.२ भालुखर्कमा ३ महिने ढाका बुनाइ सीप विकास तालिम यसै पालिकाका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्युको अध्यक्षता उद्घाटन समारोह सु-सम्पन्न

Pages

//