FAQs Complain Problems

समाचार

१ महिने व्यूटिपार्लर एड्भान्स तालिम

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं.२ खानीखेतमा संचालित १ महिने व्यूटिपार्लर एड्भान्स तालिम यसै गाउॅंपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की, योजना तथा प्रशासकीय अधिकृत श्री दीपक चापागाई, २ नं. वडा सदस्य श्री प्रताप सिं लामाको उपस्थितीमा तालिम समापन कार्यक्रम सु-सम्पन्न गरिएको छ। उक्त १ महिने तालिममा श्री सलिना खातुनले प्रशिक्षण दिनु भएको थियो।

आर्थिक वर्ष: