FAQs Complain Problems

सूचना तथा समाचार

उपस्थिति सम्बन्धी सूचना !!

यस गाउँपालिकाको आवधिक योजना तथा मध्यमकालीन खर्च संरचना यस इन्द्रसरोवर गाउँपालिकाको आयोजना र जी.डी.एस नेपालको सहजीकरणमा निर्माण हुने निर्णय भए अनुसार तीन दिने आवाशीय कार्यशाला गोष्ठी तपसिलको मिति, समय र स्थानमा हुने तय भएकोले सम्पूर्ण जनप्रतिनिधि, विषयगत शाखा प्रमुख तथा सबै वडाका वडा सचिवहरूको उपस

इन्द्रसरोवर गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०७७ ।

फाल्गुन २० बाट गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतिस्पर्धा भएको थियो ।

इन्द्रसरोवर गाउँपालिकाको आ.व २०७७/०७८ अर्ध वार्षिक कार्य समिक्षा कार्यक्रम

गाउँपालिकाको अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा सञ्चालन भएको समिक्षा कार्यक्रममा उपाध्यक्ष उमा कुमारी लामा, वडाका अध्यक्षहरु, गाउँ सभाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत सहित गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Pages

//