FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०७७ ।

फाल्गुन २० बाट गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतिस्पर्धा भएको थियो ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, वडा नं २ का अध्यक्ष राजुमान महर्जन, वडा नं ३ का अध्यक्ष चिरञ्जीवी पौडेल, वडा न ४ अध्यक्ष धनविर स्याङ्तान, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी लगायतको उपस्थिति रहेको थियो।

आर्थिक वर्ष: