FAQs Complain Problems

सूचना तथा समाचार

इन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तर्जुमा कार्यशाला ।

गाउँपालिकाको पार्श्वचित्र तथा तथ्याङ्कहरुको आधारमा आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमाको लागि ३ दिने कार्यशाला गाउँपालिकाले सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन नेपालको सहजीकरणमा चैत्र १४ गते देखि सञ्चालन भएको कार्यशाला १७ गते समापन भएको हो। गाउँपालिका

इन्द्रसरोवरको फाखेल स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा ल्याब सेवा सुरु

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा चैत्र ९ गते सोमबार एक औपचारिक कार्यक्रम सञ्चालन गरी फाखेल स्वास्थ्य चौकीमा गर्भवती महिला भिडियो एक्सरे तथा ल्याव सेवा सञ्चालनमा ल्याएको हो ।

Pages

//