FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना !!

प्रस्तुत विषयमा यस इन्द्रसरोवर गाउँपालिकामा तपशिल बमोजिमको कार्मचारी सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले 15 दिन भित्र आफ्नो विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ |प्रस्तुत विषयमा यस इन्द्रसर

कोभिड-१९ विरुद्धको खोप लगाउने सम्बन्धी अत्यन्त जरूरी सूचना !

कोभिड-१९ विरुद्धको खोप तपसिल स्थान,मिति र समयमा लगाइने व्यहोरा जानकारी गराइन्छ | स्थानः हेटौडा अस्पताल मितिः 2077-11-05 समयः विहान 10 बजे- 4 बजे सम्म नाम दर्ताको लागि लिङ्कः

Pages

//