FAQs Complain Problems

समाचार

कोभिड-१९ विरुद्धको खोप लगाउने सम्बन्धी अत्यन्त जरूरी सूचना !

कोभिड-१९ विरुद्धको खोप तपसिल स्थान,मिति र समयमा लगाइने व्यहोरा जानकारी गराइन्छ | स्थानः हेटौडा अस्पताल मितिः 2077-11-05 समयः विहान 10 बजे- 4 बजे सम्म नाम दर्ताको लागि लिङ्कः https://imucovid19.mohp.gov.np/health-professional/add

आर्थिक वर्ष: