FAQs Complain Problems

८०/८१

इन्द्रसरोवर गाउँपालिका वडा नं ५ मा चिया खेतीको व्यवसायीक सम्भाव्यता अध्ययनको लागि चियाको विरूवा रोप्ने काम सम्पन्न भएको छ |

गाउँपालिका स्तरीय अनुगमन समितिको संयोजक एबम उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको संयोजकत्वमा दम्की खानेपानी योजनाको अनुगमन

गाउँपालिका स्तरीय अनुगमन समितिको संयोजक एबम उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको संयोजकत्वमा दम्की खानेपानी योजनाको अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, प्राबिधिक शाखा प्रमुख, वडा प्राबिधिक, संबंधित निर्माण ब्यबसायी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थ

भालुखर्कमा संचालित विभिन्न योजनाको केही दिन अघि गाउँपालिकाको अध्यक्ष श्री देब कृष्ण पुडासैनीज्यु को अध्यक्षतामा अनुगमन गर्ने काम सम्पन्न

इन्द्रसरोवर वडा नम्बर २ भालुखर्कमा संचालित विभिन्न योजनाको केही दिन अघि गाउँपालिकाको अध्यक्ष श्री देब कृष्ण पुडासैनीज्यु को अध्यक्षतामा अनुगमन गर्ने काम सम्पन्न भएको छ । ढाका सारी बुन्ने तालिमको trainer सङ भेटघाट गरि उत्कृष्ट तालीम प्रदान गर्न सल्लाह दिइएको छ । साथै गुम्बा भवनमा फलाममा इनामेल लगा

Pages