FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिकाको १३ औं गाउँ सभाको पहिलो बजेट अधिवेसन बैठक सम्पन्न

इन्द्रसरोवर गाउँपालिकाको १३ औं गाउँ सभाको पहिलो बजेट अधिवेसन बैठक सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ को प्रगति सहित आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक तथा आय व्ययको विवरण, इन्द्रसरोवर गाउँपालिकाको खेलकुद विधेयक सर्वसम्मतिमा पारित भएको छ ।

मिति : २०८१ असार ०७ गते।

आर्थिक वर्ष: