समाचार
इन्द्रसरोवर गाउँपालिका आ.व २०७७/०७८ मा वडा नं 3 बाट सामाजिक सुरक्षा भत्ता पहिलो किस्ता प्राप्त गर्ने लाभार्थीको विवरण
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३' मा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने निम्न बमोजिमका लाभार्थी हरुको विवरण संबन्धित दस्ताबेज यहाँ संलग्न गरिएको छ |