Submitted on: Wed, 06/19/2024 - 15:07
गाउँपालिका स्तरीय अनुगमन समितिको सम्योजक एबम उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको सम्योजकत्वमा सानुटार ठुलोटार दम्की सडकको final bill भुक्तानीका लागि अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, प्राबिधिक शाखा प्रमुख, वडा प्राबिधिकको उपस्थिति रहेको थियो । निर्माण
Submitted on: Wed, 06/19/2024 - 15:05
गाउँपालिका स्तरीय अनुगमन समितिको संयोजक एबम उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको संयोजकत्वमा दम्की खानेपानी योजनाको अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, प्राबिधिक शाखा प्रमुख, वडा प्राबिधिक, संबंधित निर्माण ब्यबसायी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थ