FAQs Complain Problems

सूचना तथा समाचार

दम्की खानेपानी योजनाको कामहरु

दम्की खानेपानी योजनाको कामहरु धमाधम हुदैछन । प्राविधिकसहित निर्माणको शुरुवाती चरणमा गरिएको अनुगमनको केही झलकहरु ।

विद्यालयका ICT फोकल शिक्षकहरूको क्षमता विकासको संचालित ICT सम्बन्धी तालिम कार्यक्रम

इन्द्रसरोवर गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा जेठ १ गते देखि ३ गते सम्म संचालित विद्यालयका ICT फोकल शिक्षकहरूको क्षमता विकासको संचालित ICT सम्बन्धी तालिम कार्यक्रम |

इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा संचालित विभिन्न ज्यामिरे -गोगने- भालुखर्क सडकको अनुगमन

इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा संचालित विभिन्न ज्यामिरे -गोगने- भालुखर्क सडकको अनुगमन गरिएको छ । गाउँपालिकाको संयुक्त अनुगमन टोलिले कार्यप्रगति अबलोकन गर्नुका साथै गुणस्तरीय काम गरि समयमै सम्पन्न गर्न निर्देशन दिने काम गरिएको छ।

वडा नम्बर २ मा सन्चालित विभिन्न योजनाहरुको अनुगमन

वडा नम्बर २ मा सन्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ| स्थानीय तहको विभिन्न विकास निर्माणका कामका लागि विनियोजन गरिएको रकम सहि तरिकाले सदुपयोग होस्, गुणस्तरीय काम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिएको छ।

"भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, हेटौडाको आयोजनमा इन्द्रसरोवर गाउँपालिकाको सभाहलमा "भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम संचालन भएको छ |

Pages

//