FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

७०% व्याज अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं.३ र ४ मा  संचालित आधुनिक प्रविधि अपनाई व्यावसायिक तरकारी खेती, बाख्रापालन, बङ्गुर पालन  गर्नु भएका विभिन्न व्यवसायीहरुको अनुगमन

आ.व २०८०/०८१ मा इन्द्रसरोवर गाउँपालिकाको वार्षिक स्विकृत कार्यक्रम कृषि पशुपन्छी तथा घरवास पर्यटन व्यवसायीहरूलाई ७०% व्याज अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं.३ र ४ मा  संचालित आधुनिक प्रविधि अपनाई व्यावसायिक तरकारी खेती, बाख्रापालन, बङ्गुर पालन  गर्नु भएका विभिन्न व्यवसायीहरुको अनुगमन

Pages

//