FAQs Complain Problems

सूचना तथा समाचार

इन्द्रसरोवर गाउँपालिकाको १३ औं गाउँ सभाको पहिलो बजेट अधिवेसन बैठक सम्पन्न

इन्द्रसरोवर गाउँपालिकाको १३ औं गाउँ सभाको पहिलो बजेट अधिवेसन बैठक सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ को प्रगति सहित आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक तथा आय व्ययको विवरण, इन्द्रसरोवर गाउँपालिकाको खेलकुद विधेयक सर्वसम्मतिमा पारित भएको छ ।

निर्माणाधीन प्रशासकीय भवनको पाचौ तल्लाको ढलानको क्रममा पुर्ब नापजाँच

निर्माणाधीन प्रशासकीय भवनको पाचौ तल्लाको ढलानको क्रममा पुर्ब नापजाँच गर्दै प्राबिधिक कर्मचारीहरु । गाउँपालिकाले अनिवार्य रुपमा भवनको लागि आलोपालो एकजना प्राबिधिक कर्मचारी खटाएको छ ।

Pages

//