FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

इन्द्रसरोवर गाउँपालिकाको १३ औं गाउँ सभाको पहिलो बजेट अधिवेसन बैठक सम्पन्न

इन्द्रसरोवर गाउँपालिकाको १३ औं गाउँ सभाको पहिलो बजेट अधिवेसन बैठक सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ को प्रगति सहित आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक तथा आय व्ययको विवरण, इन्द्रसरोवर गाउँपालिकाको खेलकुद विधेयक सर्वसम्मतिमा पारित भएको छ ।

निर्माणाधीन प्रशासकीय भवनको पाचौ तल्लाको ढलानको क्रममा पुर्ब नापजाँच

निर्माणाधीन प्रशासकीय भवनको पाचौ तल्लाको ढलानको क्रममा पुर्ब नापजाँच गर्दै प्राबिधिक कर्मचारीहरु । गाउँपालिकाले अनिवार्य रुपमा भवनको लागि आलोपालो एकजना प्राबिधिक कर्मचारी खटाएको छ ।

सानुटार ठुलोटार दम्की सडकको final bill भुक्तानीका लागि अनुगमन

गाउँपालिका स्तरीय अनुगमन समितिको सम्योजक एबम उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको सम्योजकत्वमा सानुटार ठुलोटार दम्की सडकको final bill भुक्तानीका लागि अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, प्राबिधिक शाखा प्रमुख, वडा प्राबिधिकको उपस्थिति रहेको थियो । निर्माण

गाउँपालिका स्तरीय अनुगमन समितिको संयोजक एबम उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको संयोजकत्वमा दम्की खानेपानी योजनाको अनुगमन

गाउँपालिका स्तरीय अनुगमन समितिको संयोजक एबम उपाध्यक्ष श्री उमा कुमारी लामा ज्युको संयोजकत्वमा दम्की खानेपानी योजनाको अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, प्राबिधिक शाखा प्रमुख, वडा प्राबिधिक, संबंधित निर्माण ब्यबसायी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थ

भालुखर्कमा संचालित विभिन्न योजनाको केही दिन अघि गाउँपालिकाको अध्यक्ष श्री देब कृष्ण पुडासैनीज्यु को अध्यक्षतामा अनुगमन गर्ने काम सम्पन्न

इन्द्रसरोवर वडा नम्बर २ भालुखर्कमा संचालित विभिन्न योजनाको केही दिन अघि गाउँपालिकाको अध्यक्ष श्री देब कृष्ण पुडासैनीज्यु को अध्यक्षतामा अनुगमन गर्ने काम सम्पन्न भएको छ । ढाका सारी बुन्ने तालिमको trainer सङ भेटघाट गरि उत्कृष्ट तालीम प्रदान गर्न सल्लाह दिइएको छ । साथै गुम्बा भवनमा फलाममा इनामेल लगा

Pages