FAQs Complain Problems

सूचना तथा समाचार

कमाण्ड पोष्टको निर्णय

COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मिति २०७७-०१-११ गते जिल्ला समन्वय समिति प्रमुख श्री रघुनाथ खुलालज्यूको विशेष उपस्थितिमा बसेको कमाण्ड पोष्टको निर्णय । उल्लेखित निर्णयहरू सम्बन्धित सबैले कार्यान्वयन गर्नु, गराउनु हुन समेत अनुरोध गरिन्छ ।

वाइन टु वाटर नेपालद्वारा इन्द्रसरोवरलाई विभिन्न सहयोग

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई सिखरापुर क्याम्पस फपिङले विभिन्न सहयोग गरेको छ । गाउँपालिकालाई वाइन टु वाटर नेपालको सहयोगमा शिखरापुर क्याम्पसको पहलमा गाउपालिकासँग समन्वय र सहकार्य गर्दै विभिन्न सामग्री सहयोग गरेको हो । वाइन टु वाटरले गाउँपालिकाको विभिन्न वडाहरु र स्वास्थ्य चौकीहरु सहित ९ स्थ

'कोभिड-१९' लक्षित मोबाइल एप हाम्रो स्वास्थ्य "Hamro Swasthya" सम्बन्धि सूचना

नेपाल सरकारले तोकेका कोरोना उपचार केन्द्र, टोल फ्री. नम्बर, कोरोना संक्रमणको अवस्था, यसको परिक्षण, यसबाट बच्न अपनाउनुपर्ने सावधानी आदि 'कोभिड-१९' लक्षित नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक मोबाइल एप हाम्रो स्वास्थ्य "Hamro Swasthya" आजै डाउनलोड गर्नुहोस् ।

Pages

//