FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको लागि उपयोगी हुने ई-लर्निङ पोर्टल सञ्चालन सम्बन्धी सूचना

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको लागि उपयोगी हुने ई-लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले सञ्चालनमा ल्याएको ई-लर्निङ पोर्टलमा कक्षा १ देखि १० कक्षासम्मका विद्यालयमा पढाई हुने सामग्रीलाई समावेश गरिएको छ ।

COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा मिति २०७७-०१-२१ गते बसेको कमाण्ड पोष्टको निर्णयहरू ।

COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा मिति २०७७-०१-२१ गते बसेको कमाण्ड पोष्टको निर्णयहरू । उल्लेखित निर्णयहरू सम्बन्धित सबैले कार्यान्वयन गर्नु, गराउनु हुन समेत अनुरोध गरिन्छ ।

COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मिति २०७७-०१-१६ गते बसेको कमाण्ड पोष्टको निर्णय ।

COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मिति २०७७-०१-१६ गते जिल्ला समन्वय समिति प्रमुख श्री रघुनाथ खुलालज्यूको विशेष उपस्थितिमा बसेको कमाण्ड पोष्टको निर्णय । उल्लेखित निर्णयहरू सम्बन्धित सबैले कार्यान्वयन गर्नु, गराउनु हुन समेत अनुरोध गरिन्छ ।

COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मिति २०७७-०१-१४ गते जिल्ला समन्वय समिति प्रमुख श्री रघुनाथ खुलालज्यूको विशेष उपस्थितिमा बसेको कमाण्ड पोष्टको निर्णय ।

COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मिति २०७७-०१-१४ गते जिल्ला समन्वय समिति प्रमुख श्री रघुनाथ खुलालज्यूको विशेष उपस्थितिमा बसेको कमाण्ड पोष्टको निर्णय । उल्लेखित निर्णयहरू सम्बन्धित सबैले कार्यान्वयन गर्नु, गराउनु हुन समेत अनुरोध गरिन्छ ।

अलपत्र परेका नागरिकलाई इन्द्रसरोवरको सहयोग

मकवनपुरको इन्द्रसरोवर गाउँपलिकाले अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुग्न सहयोग गरेको छ ।

कमाण्ड पोष्टको निर्णय

COVID-19 को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज मिति २०७७-०१-११ गते जिल्ला समन्वय समिति प्रमुख श्री रघुनाथ खुलालज्यूको विशेष उपस्थितिमा बसेको कमाण्ड पोष्टको निर्णय । उल्लेखित निर्णयहरू सम्बन्धित सबैले कार्यान्वयन गर्नु, गराउनु हुन समेत अनुरोध गरिन्छ ।

Pages