FAQs Complain Problems

सूचना तथा समाचार

अ. न.मी. आवश्यकता सम्बन्धी सूचना

इन्द्रसरोवर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा रहने गरी स्वास्थ्य सेवाको (अ.न.मी.) पदमा करार सेवाको लागि  खुल्ला प्रतियोगिता  बाट दरखास्त आह्वान को सुचना जारी गरिएको छ |

सो सम्बन्धी सूचना सो को दरखास्त फारम तथा सेवा सर्त सम्बन्धी जानकारी  तल उपलब्ध गराईएको छ |

IEE सम्बन्धी सूचना

                                                                                                                             सूचना !!! सूचना !!! सूचना !!!!

इन्दसरोवर गाउँपालिका को वडा ४ र ५ संयुक्त बालमैत्री वडा घोसणा

इन्द्रसरोवर  गाउँ पालिका  अन्तर्गतका  वडा  न. ४ र  ५  संयुक्त रुपमा प्रदेश न. ३ कै पहिलो    बालमैत्री अवधारणा  लागु  गर्ने  वडा  घोसणा भएका छन् |

इन्द्रसरोबर गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

 इन्द्रसरोवर  गाउँपालिका कुलेखानी, मकवानपुरले  आर्थिक वर्ष  २०७४/०७५  को  नीति तथा कार्यक्रम हरु संसोधन तथा थप कार्यान्वयन मा  ल्याउने  उदेश्यले  मिति २०७५  बैसाख २०  गते  दोस्रो गाउँसभा सम्पन्न गरेको  छ |

प्रमुख प्रशासकिय अधिकृत ज्यू को भब्य बिदाई !

इन्द्रसरोवर गाउँपालिकाका बर्तमान प्रमुख प्रशासकिय अधिकृत श्री रोशन पुन को पाँचखाल नगरपालिकामा सरुवा भएकाले यस गाउँपालिकाको कार्यपालिकाले बिदाई कार्यक्रम आयोजना गरेको छ| जनप्रतिनिधि एबं कर्मचारी हरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा  श्री रोशन पुन लाई हाल सम्म प्रमुख प्रशासकिय अधिकृतको र

बिधालय स्तरीय कविता प्रतियोगिताको उत्कृस्ट ४ कविता

 कविता शिर्षक :कलम

हेर्दा देखिन्छ सानो, लाम्चो अनि सुन्दर रुप

बन्न सकिंदैन आफैँ कसैले बनाउछ कुरूप

सदैव भन्ने छु म कलम हो एक सजीव

हरपल भन्ने गर्छन अरु कलम हो निर्जीव |

 

श्वासयुक्त शरीरका हात हरुलाई चलाउछ उचाल्दै

बाल सहजकर्ता लाई जिम्वेवारी

"बालमैत्री मैत्री स्थानीय तह घोषणा कार्यक्रम -२०७४" संचालन गर्नका लागि  बालसहजकर्ता को रुपमा उल्लेखित व्यक्ति हरुलाई जिम्बेवारी दिईएको छ |

दस्तावेज: 

इन्द्रसरोवर तालमा कविता प्रतियोगिता संचालन हुने

  मिति २०७४  फाल्गुन १८ र  १९ गते यस इन्द्रसरोवर गाउँपालिकामा अवस्थीत इन्द्रसरोवर तालको सेरोफेरोमा "इन्द्रसरोवर काब्य उत्सब  २०७४"  आयोजना हुन गईरहेको जानकारी गराइन्छ |

दस्तावेज: 

कुलेखानी ईलाकामा सैनिक तालिमतथा फायरिंङ हुने !!!

कुलेखानी ईलाकामा   यहि फाल्गुन  ८ ९ र  १० सैनिक  तालिम  र फायरिंङ हुने भएकाले त्यस क्षेत्रमा मानिस तथा पशुपन्क्षी आवत जावत नगर्नु नगराउनु हुन

जानकारी  गराइन्छ |

दस्तावेज: 

Pages