समाचार
तेस्रो त्रैमासिक किस्ताको भत्ता वितरण वडा नं २, कुलेखानीको भालुखर्क
२०८०/०१/२६ गते तेस्रो त्रैमासिक किस्ताको भत्ता वितरणका लागि इन्द्रसरोवर गाउँपालिका र ग्लोबल IME बैंकबीचको समन्वयमा वडा नं २, कुलेखानीको भालुखर्कमा सञ्चालन गरिएको भुक्तानी शिविर मार्फत २२ जना लाभग्राहीहरुलाई भत्ता वितरण गरियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    






