FAQs Complain Problems

७९-८०

कार्यक्रममा सहभागी हुन इच्छुक सबै स्थानीयतहकालागि यो सूचना प्रकाशित गरिएको छ

बेरोजगारयुवालाई स्वरोजगार बनाई उद्यमशीलताको विकासमार्फत् राष्ट्रियअर्थतन्त्रमा सकारात्मकयोगदान पुर्याउन कटिबद्ध रहेका प्रदेशसरकार, स्थानीयतह र युवास्वरोजगारकोषबीच समान उद्देश्य मेलखानेको हकमा ती उद्देश्य पूर्तिकालागि स्थानीयतह र स्वरोजगारकोषबीच साझेदारी गर्न सकिनेगरी कोषले ‘‘सहकार्यमा आधारित साझे

सूची दर्ता गर्ने सम्बन्धि सूचना !!

इन्द्रसरोवार गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा विभिन्न राहात सामाग्रीहरु वितरण

मिति २०८० साउन १ इन्द्रसरोवर गाउँपालिका वडा नं २ सुलिकोटमा रहेको श्री चन्द्र ब वाइवाको घरमा मिति २०८० असार ३१ गते आगलागि भइ पूर्णरुपमा क्षेति भएकाले निजको परिवारलाइ इन्द्रसरोवार गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा विभिन्न राहात सामाग्रीहरु वितरण गरिएको छ |

Pages