समाचार
इन्द्रसरोवर गाउँ पालिकाको आ. व. २०७५/०७६ को नीति तथा कार्यक्रम, राजस्व प्राप्ति र व्यय अनुमान
यहि मिति २०७५ आसार १० गते इन्द्रसरोवर गाउँ पालिकाको तेस्रो गाउँ सभा सम्पन्न भएको छ | उक्त सभा बाट आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रम र राजस्व प्राप्ति तथा व्यय अनुमान पारित बहेको छ
गाउँ पालिका अध्यक्ष श्री जीवन लामाको अध्यक्ष्यतामा सम्प्पन उक्त सभामा नीति तथा कार्यक्रम उपाध्यक्ष श्रीमती उमा कुमारी लामाले प्रस्तुत भएको थियो साथै सामाजिक विकास समितिका सदस्य एबं २ नं वडा
अध्यक्ष श्री राजुमान महर्जनले आर्थिक ऐन २०७५ /०७६ प्रस्तुत गर्नु भएको थियो |