समाचार
इन्द्रसरोवर गाउँपालिकामा कोभिड-19 अस्थायी अस्पताल संचालन सम्बन्धमा सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!
प्रस्तुत विषयमा यस इन्द्रसरोवर गाउँपालिकामा कोभिड-19अस्थायी अस्पताल संचालन सम्बन्धमा तपशिल बमोजिमका कार्मचारीहरु सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले 15 दिन भित्र आफ्नो विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ |
online दरखास्त का लागि : https://forms.gle/yM1WKF9s9dEveQ2E8