FAQs Complain Problems

समाचार

७७/७८

इन्द्रसरोवर गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०७७ ।

फाल्गुन २० बाट गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतिस्पर्धा भएको थियो ।

कोभिड-१९ विरुद्धको खोप सिविर संचालन सम्बन्धमा ! !

सम्पूर्ण कर्मचारीहरूलाई उपस्थिति सम्बन्धी सूचना !