Submitted on: Thu, 06/22/2023 - 10:32
इन्द्रसरोवर गाउँपालिका कृषि विकास शाखाको आयोजनामा इन्द्रसरोवर गाउँपालिका अन्तर्गतका ५ वटै वडाको कृषक समूहहरुको पदाधिकारीहरुलाई किसान सूचीकरण सम्बन्धी एक दिने वडास्तरीय अभिमुखीकरण कार्यक्रम वडा अध्यक्ष , कार्यपालिका सदस्य,वडा सदस्य ज्युहरुको उपस्थितिमा सम्पन्न गरिएको छ ।