FAQs Complain Problems

समाचार

इन्द्रसरोवर गाउँपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण वडाहारुमा अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यक्रम !

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को दफा ४२ अनुसार गठित यस इन्द्रसरोवर गाउँयपालिका समन्वय समितिका संयोजक, गाउँयपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यूको संयोजकत्वमा मिति २०७७-०६-२६ गते देखि मिति २०७७-०६-३० गते सम्म यसै गाउँपालिकाका सम्पूर्ण वडाहारुमा अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण गरियो | जसमा जम्मा ८३ जानले परिचय-पत्र प्राप्त गरेका छन् | जसमा रातो कार्ड पाउने ‌२१ जना, निलो कार्ड पाउने ४८ जना,सेतो कार्ड पाउने ९ जना र पहेलो कार्ड पाउने ५ जना रहेका छन |

आर्थिक वर्ष: