FAQs Complain Problems

नि:शुल्क स्वास्थ्य शिविर संचालन कार्यक्रम

पाठेघर खस्ने, पाठेघरको संक्रमण, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, अब्स्टेटि्रक, फिस्टुलाको जाँच र बाझोपनको परामर्श सेवा सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर संचालन कार्यक्रम अन्तर्गत कुलेखानी स्वास्थ्य चौकी तथा मार्खु स्वास्थ्य चौकीमा उक्त कार्यक्रम सम्पन्न भयो। शिविरमा जम्मा १३० जनालाई औषधी वितरण तथा १८५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

आर्थिक वर्ष:

//