FAQs Complain Problems

इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को मिति २०७९ माघ ०४ गते एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्युले उदघाटन

इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को मिति २०७९ माघ ०४ गते एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष श्री देवकृष्ण पुडासैनी ज्युले उदघाटन गर्नु भयो। उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री प्रलाद कार्की , वडा नं.४ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक श्री चन्द्रकुमार बल, शिक्षा शाखा प्रमुख श्री धर्मानन्द पन्त, विद्यालय प्र.अ ज्युहरू, शिक्षक प्रतिनिधि, सबै विद्यालयहरुबाट उल्लेख्य सहभागिता का साथै अन्य विशिष्ट व्यक्तिहरुको समुपस्थिति रहेको थियो।

आर्थिक वर्ष:

//