FAQs Complain Problems

जानकारी सम्बन्धमा !

जानकारी सम्बन्धमा !

यही मिति २०७९/०९/२७ गते बुधबार पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको भएता पनि यस इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा मिति २०७९ पुस २४ गते देखि पुस २८ गते सम्म सम्पूर्ण वडाहरूमा संचालन हुने ६८ बर्ष माथिका जेष्ट नागरिक, ६० बर्ष माथिका एकल महिला, ६० बर्ष माथिका दलित जेष्ठ नागरिक र “क” बर्गका अपाङ्गता परिचय-पत्र प्राप्त गर्ने व्यक्तिहरु र सरकारी सेवाबाट निवृत्त भई नियमित पेन्सन लिईरहेका ६८ वर्ष माथिका जेष्ठ नागारिकहरुलाई न्यानो कपडा वितरण, नि:शुल्क स्वास्थ्य परिक्षण तथा खाजा कार्यक्रम अन्तर्गत मिति २०७९/०९/२७ गते २ नं. वडा कार्यालय, कुलेखानीमा संचालन हुने कार्यक्रम पूर्व निरधारित मिति, समय र स्थानमा हुने व्यहोरा जानकारीको लागि अनुरोध छ।

इन्द्रसरोवर गाउँपालिका
कुलेखानी , मकवानपुर ।

आर्थिक वर्ष:

//